Home

Chat
e-Cards
Recent & Past Events
Models

News Portal
Pokhara Photo Gallery
 
 » Past Events

9th Pokhara Street Festival 2007

8th National Taekwando Championship

National Industrial Trade Fair 2007

Surya Lights - Rhytham Nights

Trade Fair Fashion Show 2007 - II

Volleyball Competition in Sydney

Global Touch Live in Pokhara

Bhadrakali Music Fest 2064

-------------------------------------

Other links
 Astrology
 
Astrology

Horoscope

Numerology

 Education Directory
 
School

College

Training Centers

 Travel Directory
 
Airlines

Hotels

Restaurants

Travel Agencies

Trekking Agencies
 Funny SMS
 
SMS Friendship (86)

SMS Funny (180)

SMS Greetings (63)

SMS Hindi (178)

SMS Romantic(188)

चाहना एयर होस्टेजको
शिव शर्मा चञ्चल

युवायुवतिको उद्देश्य फरक फरक हुन्छ । कोही डाक्टर पाइलट पत्रकार नर्स, त कोही उद्योगी व्यापारी समाजसेवी । कुनै समय छाडा पेशामा को रुपमा लिइने विमान परिचारिका अर्थात एयर होस्टेज हिजोआज धेरै युवतिहरुको आकर्षाको पेशा बन्न पुगेको छ । र त्यतिकै इज्ज्तदार र सम्मानित पेशा पनि ।        विस्तृत...

-------------------------------------------------------------------------------

सात तालमा महोत्सवको रन्को
शिव शर्मा चञ्चल

पोखरा संगै जोडिएको लेखनाथ नगरपालिका । धेरैले लेखनाथलाई पोखरा भन्दा टाढाको नगरपालिका भनेर पनि सोच्ने गर्छन् । तर यथार्थ त्यो भने अवश्य हैन । लेखनाथ भनेको समग्र पोखरा उपत्यका हो भन्ने मलाई लाग्दछ । वास्तविकता पनि हो भन्ने मेरो ठम्याई पनि छ ।   
    विस्तृत...

-------------------------------------------------------------------------------

पोखरामा फुटबलको मेला र खेलप्रेमी
शिव शर्मा चञ्चल

प्रत्येक वर्षजस्तै अहिले पनि पोखरामा फुटबलको मेला लागेको छ । तामझामका साथ पोखरा रंगशालामा आहा गोल्ड कपको मज्जा लुटन खेलप्रेमीहरुको बाक्लो उपस्थिति देखिन्छ ।  
    विस्तृत...

-------------------------------------------------------------------------------
जम्ने भो लेकसाइडको सडक
शिव शर्मा चञ्चल

स्वदेशी तथा विदेशी पर्यटकको लागि पहिलो रोजाई हो लेकर्साईड क्षेत्र । लेकर्साईडमा पाइला राखेपछि जसको पनि मन आल्हादित हुने गर्छ । स्वच्छ र सफा वातावरण अनि रमाइलोले यहा“ आएपछि हरेकलाई आकषिर्त गरिहाल्छ ।     विस्तृत...
-------------------------------------------------------------------------------
भिजिट पोखरा
शिव शर्मा चञ्चल

पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहाँ  आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउँ है पोखरा भन्ने निम्तो उनिहरु नै बाँढछन् ।            
विस्तृत...
-------------------------------------------------------------------------------

माछा मार्न जाउ है-फेवातालैमा
धन बस्नेत

गर्मीको मौसम । डुंगामा बस्दै तालको बीचमा शितल हावा खाँदै माछा मार्ने रहर कसको नहोला । फराकिलो तालमा डुंगामा कावा खादैं बल्छी थापेर माछा मार्नुको आनन्द नै बेग्लै हुन्छ । धित मरुन्जेल बल्छी थाप्दै माछा मार्न भने इजाजत पत्र लिनुपर्छ । लिएको इजाजतले पर्यटकीय फेवातालमा मात्रै होइन अन्य तालमा समेत माछा मार्न पाइन्छ ।               विस्तृत...

-------------------------------------------------------------------------------
राजतन्त्रको सक्रियता र तर्राईमा हिंसा
शिव शर्मा चञ्चल

   राजदरबारलाई बजेट छैन भनियो तर अर्के बहानामा १२ करोड छुट्टाइयो । अहिलेका संविधानले राजालाई राष्ट्रअध्यक्ष नमानेको अवस्थामा यसरी बजेट किन छुट्टाइयो - यसले पनि मुलुकमा राजतन्त्र रहने स्पष्ट संकेत गरेको छ । दलहरुले नै राजालाई संरक्षण दिइरहेका छन् ।   
विस्तृत
-------------------------------------------------------------------------------

प्रचण्ड राष्ट्रपति र कांग्रेसको राजमोह
शिव शर्मा चञ्चल

   राजाको शासन ठिक की प्रचण्डको - सवैको एउटै जवाफ आउँछ प्रचण्डको । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफु दुइ वर्षपछि राष्ट्रपति बन्ने धारणा केही संचारमाध्यम मार्फ र्सार्वजनिक गरेपछि यो अहिले नेपाली राजनितिमा तातो बहसको विषय बनेको छ ।   
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

असारको चटारो र रोपाई महोत्सव
शिव शर्मा चञ्चल

   असारको महिना त्यसै त किसानहरुका लागि व्यस्त महिना । यतिबेला कामको चटारोले किसानहरुलाई भ्याइ नभ्याई छ । मानो खाएर मुरी उब्जाउने समयको रुपमा लिदै किसानहरु यतिबेला खेतबारी व्यस्त देखिन्छन् । जेठको अन्तिम हप्तादेखि नै रोपाइ शुरु भए पनि यस पटक भने असार महिना लागेपछि नै रोपाईको काम थालिएको छ ।   
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

सुरक्षाको प्रत्याभुति खै ?

शिव शर्मा चञ्चल

यता बमविस्फोट उता हत्या मारपीट । जता गयो उतै असुरक्षा । हतियार लिएर खुल्लम खुला हिडनेहरुलाई उस्तै छुट । कहिले तर्राई बन्द कहिले के बन्द । दिनदहाडै मान्छे मारिदा पनि सुरक्षा निकायको मौनता । हैन जनताले चाहेको लोकतान्त्रिक अधिकार यही हो । अहिले मुलुकमा सवै भन्दा कमजोर मानिएको सुरक्षा व्यवस्थाको नजरअन्दाज गर्ने गृहमन्त्रीबाट फिटिक्कै भएको छैन ।     
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

यो कस्तो विडम्बना ?

शिव शर्मा चञ्चल

राजनितिक सहमतिको बाटोबाट पर सदै फेरी आठदलको सहमति विखण्डन तर्फउन्मुख हुदै गइरहेको छ । राजनितिक अस्थिरताले अर्कोतिर मुलुकमा खतराको संकेत दिइरहेको छ । असहमित र असमझदारीकै कारण व्यवस्थापिका-संसदको बैठक सुचारु हुन सकेको छैन ।     
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

पर्यटकीय आकर्षाण घान्द्रुक

शिव शर्मा चञ्चल, पोखरा
जति रमाए पनि मन अघाउदैन घान्द्रुकमा , त्यहाँ पुग्नेहरु प्राय यही भन्ने गर्छन् । कति सुन्दर छ कास्कीको पर्यटकीय गाउँ घान्द्रुक । स्वदेशी मात्र हैन धेरै विदेशी पर्यटकहरुको लागि घान्द्रुक रमणिय स्थल वनेको छ । पहिलो पटक पुग्ने मात्र हैनन् बारम्वार पुग्नेहरु पनि यसरी नै मख्ख पर्छन् यहाँको रमणियतामा लुटपुटिन पाएपछि । हो त यहाँ पुगेपछि मनै चंगा बन्छ ।   
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

राजतन्त्रको बढदो शान र धुमिल गणतन्त्र

शिव शर्मा चञ्चल, पोखरा
लोकतन्त्र दिवस त मनाइयो । औपचारिकता पुरा गर्न गणतन्त्र प्रति प्रतिवद्धता जाहेर गर्ने काम राजनितिक दलहरुले गरे । गणतन्त्रको नारा ओराल्दैमा लोकतन्त्र बलियो हुदैन । नारा भाषणमा सिमित हुदै गएको लोकतान्त्रिक गणतन्त्रको सपना साकार हुने समय कुर्दा कुदै एक वर्षबितिसकेको छ ।   
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

मुलुकमा फेरी हिंसै हिंसा

शिव शर्मा चञ्चल, पोखरा

माओवादी पनि राजनितिको मूलप्रवाहमा आए पछि मुलुकमा अग्रगामी परिवर्तन आउने अपेक्षा राखिएको थियो । त्यो अपेक्षा माओवादी अन्तिरम सरकारमा सामेल भए पछि परिपुर्ति भएको महशुस भइरहेको बेला फेरी मुलुकमा हत्या हिंसाका श्रृखलाहरु दोहोरीन थालेका छन् ।    विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

सुन्दरी प्रतियोगिता र विरोध

शिव शर्मा चञ्चल, पोखरा

सुन्दरी प्रतियोगिता जब नजिकिदै जान्छ त्यस पछि विरोधका स्वरहरु गुन्जन थाल्छन् । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिता कारणवशः गत वर्षहुन सकेको थिएन । यस वर्षहुन लागेको मिस नेपाल प्रतियोगिताको अहिले पनि विरोध भएको थियो । अहिले मिस नेपाल रोक्नुपर्छ भनेर गणतन्त्रवादी महिला मञ्चले सरकारलाई समेत ज्ञापन पत्र बुझाइएको थियो ।   
विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------

राजा फेरी जाग्दैछन्

शिव शर्मा चाञ्चल, पोखरा

राजा ज्ञानेन्द्रले फेरी चहलखेलको रोल खेल्न सुरु गरेका छन् । अधिकारविहीन भइसकेका राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको भ्रामक अभिव्यक्तिले मुलुक र मुलुकवासीलाई पुनः एक पटक गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ । राजा फेरी सक्रिय हुन खोज्दै छन् भन्ने कुरा उनको अभिव्यक्तिले स्पष्ट पारेको छ ।    विस्तृतMeasuring Since 27 Oct 2004Measuring Since 27 Oct 2004

-------------------------------------------------------------------------------
पोखरेली सहारा र आहा गोल्डकपको उचाई

शिव शर्मा चाञ्चल, पोखरा

खेलकुद भनेपछि हुरुक्क नहुने पोखरेलीहरु कमै छन् । खेलकुदमा पनि फुटवल भनेपछि त झन सवैको रोजाइ हुने गरेको छ । फुटवलमा पनि आहा गोल्ड कप सवैको बहुप्रतिक्षारत प्रतियोगिता हो । सहारा क्लव पोखरा र आहा गोल्ड कप प्रतियोगिता एक अर्काका पर्याय हुन । राजधानी खाल्डो वाट टाढा रहेर पनि सहारा क्लव पोखराले फुटवलमा स्वदेशमा मात्र हैन विदेशमा समेत ख्याति आर्जन गरको छ ।  
बांकी »
-------------------------------------------------------------------------------
शान्ति सम्झौता-नेपालमा नयाँ अध्यायको प्रारम्भ

शिव शर्मा चञ्चल, पोखरा  नोभेम्बर, २६

नेपाल सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनु सबैका लागि खुसीको कुरा हो । सम्झौता हुनु जति कठिन छ अझै त्यसलाई कार्यान्वयनको दिशामा लैजानु त्यो भन्दा पनि कठिन छ । सरकार र माओवादी बीचमा शान्ति सम्झौतामा भएको हस्ताक्षरले मुलुकलाई नयाँ दिशातिर लैजानेमा आम नेपाली जनता विश्वश्त छन् ।   बांकी »

-------------------------------------------------------------------------------
बल्न थाल्यो शान्तिको दियो

शिव शर्मा चञ्चल  -  नोभेम्बर, ९

मंगलवार सात दल र माओवादी बीच भएको साझा सहमतिले मुलुकमा नया आशाको संचार भएको छ । लामो गृहकार्य पछि दल र माओवादी यो विन्दुमा पुगेका हुन । जनआन्दोलन भाग दुइको सफलता संगै सात दल सरकारमा पुगेर सात महिनाको लामो अन्तराल पछि भएको यो ऐतिहासिक समझदारी हो । यसलाई आम जनताले सहज र सकारात्मक रुपमा लिदै मुलुकमा शान्ति कायम हुने कुरामा पनि विश्वश्त भएका छन् ।   बांकी »
-------------------------------------------------------------------------------
जनआन्दोलन भाग - २,  एक स्मरण

शिव शर्मा चाञ्चल, पोखरा

निंरकुशसत्ताको पिल्र्साईवाट दलहरु किनारा लाग्ने संभावना वढदै गयो । राजा र राजावादीहरु जसरी हुन्छ संसदवादी शक्तिहरुलाई ठेगान लगाउने खेल खेल्न थाले । त्यसपछि सात राजनितिक दलहरुले पनि राजाको चालावाजीलाई नजरअन्दाज गर्न पुगे । उनिहरुले अव हामी चुपचाप वस्नु हुदैन ।
  बांकी »
-------------------------------------------------------------------------------
पहिरोमा मन

शशि पोखरेल, पोखरा

हर रात शहरमा हुरी चल्छ, गाउँमा सायद खेतै बग्यो कि......

दीप श्रेष्ठको घर नेपाने मा भएर उनी बाहिरको शहरमा बसेको भए सायद यो गीत सम्झेर थामिन सक्ने थिएनन् । रात भरि पानी पर्‍यो, शहरको सडकमा पानी जम्यो, तर नेपाने गाउँको माथिल्लो बनपाले डाडामा पानीको भल पसेको शहरले मेसो पाएन । जतिबेला मेसो पायो, त्यतिबेला समबेदनाका बिज्ञप्ती निकाल्ने बेला भइसकेको थियो ।
बांकी »
-------------------------------------------------------------------------------
वास्तविक मान्छे को

शिव शर्मा चञ्चल

मैले अचेल अनौठो देख्दै छु । सत्य असत्य के हो पहिचान गर्न छाडीसके । समय परिवर्तन भयो, युग परिवर्तन भयो तर मान्छेको व्यवहारमा विल्कुलै परिवर्तन आएन । मान्छेमा परिवर्तन केले ल्याउछ त्यसको जवाफ मसंग छैन ।वस मलाई यति मात्र थाहा छ परिवर्तन शान्तिले ल्याउछ अशान्तिले होइन ।
  बांकी >>

 `

Visitor count

About Us | Contact Us | Disclaimer | Feed back

Powered By: WTS
I cannot connect to the database.