1st International 7 A-Side Football Tournament 2065 - Events 2008- Sarasansar.com
 
 
 
 
Final (03 May 2008)
MMC VS Pokhara A (Final Score)

MMC-1
Goal By:
 Pankash Lama(50+9)Min Extra Time

Pokhara A-0

GoalBy:
 

Semi-Final (02 May 2008)
2nd Game  Final Score
MMC VS Pokhara B
MMC - 3

Goal By:
 Sunil Subedi 6Min
 Prasant Giri 25+20 Min (Penalty)
 Raj Kumar Ghishing 49Min


Pokhara B - 0

Goal by: 

1st Game (Final Score)
 
7A Side Dharan Vs Pokhara A

 7A Side Dharan -0

 
Goal By:
 Pokhara A-2
 
Goal By:
 Basanta Gauchen 14Min
 Rajendra Tanmang 17Min 
5th Day (30 April 2008)
 2nd Game (Final Score)
 
Indian National Team Vs RCT

 Indian National Team-0

 
Goal By:
 
RCT-1
 
Goal By:
 Depesh Thapa Magar 14Min
 
4th Day (29 April 2008)
 2nd Game (Final Score)
 
MMC Vs Rupendehi F.A.

 MMC-5

 
Goal By:
 Sunil Subedi 8 Min
 Rajkumar Ghishig (penalty) 16Min
 Khum Gurung 22Min
 Sunil Subedi 25+1 Min
 Khum Gurung 25+8Min
 Khum Gurung 25+13Min
 Sunil Subedi 25+20Min

 Rupendehi F.A.

 
Goal By:
 Ashok Pun 25+23Min

 
 1st Game (Second Half)
 
Pokhara B Vs Itahari F.A.
 Pokhara B-4
 
Goal By:
 Sushil KC 12 Min
 Ravi Thapa 32 Min
 Shiva Shrestha 40Min
 Shiva Shrestha 42Min

 Itahari F.A.-0
 
Goal By:
 
3rd Day (28 April 2008)

 
2nd Game (Tie-breaker)
 Harric Boys Vs Pokhara A
 Harick Boys UK -1

 Goal By:
 Suman Ale 26Min
 

 Pokhara A - 1

 
Goal By:
 Basanta Gauchen 5 Min
 

1st Game Final Score
 Adidas Nepal Vs Dharan 7A side
 Adidas Nepal -1

 Goal By:
 Nerendra Man Shrestha 24 Min



 Dharan 7A side-5

 
Goal By: 
 Dipen Shrestha 8 Min
 Yogesh Shrestha 20 Min
 Yogesh Shrestha 21 Min
 Yogesh Shrestha 25+7 Min
 Yogesh Shrestha 25+19 Min
 Yogesh Shrestha 25+26 Min

 

 News
पोखरा, २१ बैशाख/प्रथम पेप्सी अन्तराष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मनाङमर्स्याङदीले उचालेको छ । पोखरा रंगशालामा शनिबार दिउँसो सम्पन्न फाइनल प्रतिस्पर्धामा मनाङले आयोजक पोखरा एलाई १-० ले पराजित गर्दै उपाधि राजधानी भित्रयाएको हो ।
 
पोखरा, १९ बैशाख/अघिल्लो दुईखेलमा गोलको वर्ष गरेको काल्र्सबर्ग मनाङमर्स्याङदीले पाहुना टोलीमाथि कठिन जित हातपार्दै उपाधिको दावेदारी प्रस्तुत गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न पहिलो खेलमा मनाङले पाहुनाटोली हङकङलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
 
पोखरा, १८ बैशाख/'सेभेन ए साइड फुटबलको नियमले खेल्न केही कठिनाई भयो । भारतीय टोलीहरुसित पेण्ड्ली म्याच खेल्न पाएकोले रमाइलो अनुभूति भएको छ । खेल्दा नियमहरु केही जानियो । टिम राम्रो छ भने प्रतिस्पर्धा कडा र फाष्ट हुन्छ तर आज(बुधबार) टिम गतिलो भएन ।' पेप्सी प्रथम अन्तराष्ट्रिय क्लबस्तरीय सेभेन ए साइड फुटबलमा बुधबारको पहिलो खेलका म्यान अफ दि म्याच काल्र्सबर्ग मनाङ मर्स्याङदीका कप्तान टासी छिरिङले भने-'गोलपोष्ट 'फाइभ' ए साइड जस्तो लाग्यो, बढी जोखिम छ कडा प्रहार गर्न खेलाडीले सोच्नुपर्छ ।'
 
 
 
एडिडास र आयोजक पोखरा ए क्वार्टरफाइनलमा
पोखरा, १५ बैशाख/राष्ट्रिय खेलाडी राजेश शाहीको नेतृत्वमा मैदानमा उत्रिएको एडिडास नेपालले सुखद शुरुवात गर्दा लामो यात्राको थकाई राम्ररी मेटन नपाएको मोरङ सेभेन ए साइड आइतबारको पहिलो खेलबाटै विदाई हुनुपरेको छ ।
'फुटबलको विवाद समाधान गर्न एन्फा आफैं अगाडि बढ्नुपर्छ'- सदस्य सचिव
पोखरा, १४ बैशाख/पोखरामा शनिबारदेखि पेप्सी अन्तराष्ट्रिय क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले गर्दै अब बन्ने संविधानमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर व्यवसायिक खेलकुदको विकास गर्न नवनिर्वाचित सभासदसित आग्रह गर्नुभयो ।

सेभेन ए साइड फुटबल शुरु
फुटबल विवाद अन्त्य गर्न एन्फा नै सक्रिय हुनुपर्छ सदस्य सचिव श्रेष्ठ
 नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा प्रथम पेप्सी अन्तराष्टिय अन्तरक्लबस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्टिय खेलकुद परिषदकासदस्य सचिव जीवनराम श्रेष्ठले एक समारोहका बीच गनुभएको थियो ।

 

 Match Photo

MMC VS POKHARA A (Final Match)

Click on photos to view more

Third Day Match

Second Day Match

First Day match

 

 

© SaraSansar.Com, All Rights Reserved 2007

I cannot connect to the database.